आगामी माघ १५ देखि ‘क्यान इन्फोटेक’ मेला हुने

काठमाडौं । सूचना, तथा सञ्चार प्रविधिको प्रयोगलाई प्रोत्साहन गर्ने उद्देश्यले आगामी माघ १५ देखि २० गतेसम्म ‘क्यान इन्फोटेक २०१९’ आयोजना हुने भएको छ । ‘सुबिसु क्यान इन्फोटेक २०१९ इन एशोसिएशन विथ ई सेवा’ नाम दिइएको सूचना प्रविधिसम्बन्धी मेलाको कम्प्युटर एशोसिएशन नेपाल (क्यान) महासङ्घले आयोजना गर्न लागेको हो । भृकुटीमण्डपस्थित प्रदर्शनीस्थलमा ६ दिनसम्म सञ्चालन हुने मेलामा क्यान महासङ्घका सदस्य संस... थप पढ्नुहोस्