fbpx

आइएमईको जीवनबीमा पोलिसी माछापुच्छ्रे बैंकबाट लिन पाइने, संचालक समितिमा पोख्रेल नियुक्त

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड र माछापुच्छ्रे बैंक लिमिटेडबीच बैंक अस्योरेन्स सम्झौता भएको छ । उक्तबैंक अस्योरेन्स सम्झौतामा इन्स्योरेन्स कम्पनीकातर्फबाट सहायक महा प्रबन्धक आशिष सिंह र माछापुच्छ्रे बैंक लिमिटेडका तर्फबाट उप–प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइरालाले हस्ताक्षर गरेका छन् । सो बैंक अस्योरेन्स सम्झौता पश्चात् सर्वसाधारण तथा बैंकका ग्राहकहरुले माछापुच्छ्रे बैंक लिमिटे... थप पढ्नुहोस्

आइएमई जनरलको २३औं शाखा खिचापोखरीमा, केन्द्रीय कार्यालय विदाका दिनमा पनि खुल्ला रहने

३ पुस, काठमाडौं । आइएमई जनरल इन्स्योरेन्स लिमिटेडले कम्पनीको २३औं शाखा खिचापोखरी, न्यूरोड, काठमाण्डौंमा मिति २०७४ मंसीर २९ गते देखि संचालनमा ल्याएको छ । उक्त शाखाको उद्घाटन बीमा समितिका अध्यक्ष श्री चिरञ्जिवी चापागांईले गरे । उक्त अवसरमा कम्पनीको संचालक समितिका अध्यक्ष श्री हेमराज ढकाल तथा अन्य संचालक समितिका सदस्यहरुको उपस्थिती रहेको थियो । उक्त समारोहमा स्थानिय उद्योगी, व्यापारीहरु लयागत विभि... थप पढ्नुहोस्