fbpx

एभरेष्ट प्रिमियर लिग मङ्सिर २२ देखि

काठमाडौं । एभरेष्ट प्रिमियर लिग 'इपिएल' क्रिकेट प्रतियोगिता–२०१८ आगामी मङ्सिर २२ गतेदेखि हुने भएको छ । आयोजक इपिएल प्रालिले बिहीबार आयोजना गरेको पत्रकार सम्मलेनमा यस वर्षको इपिएल आगामी मङ्सिर २२ गतेदेखि पुस ७ गतेसम्म त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा हुने इपिएल प्रालिका प्रबन्ध निर्देशक आमिर अख्तरले जानकारी दिए । प्रतियोगितामा विराटनगर वारियर्स, भैरहवा ग्लाडिएटर्स, काठमाडौँ किङ्ग्स–११, चितवन टाइ... थप पढ्नुहोस्