एभरेष्ट प्रिमियर लिग : आज दुई खेल हुँदै

काठमाडौं । एभरेष्ट प्रिमियर लिग 'इपिएल' टी–२० क्रिकेट प्रतियोगिताअन्तर्गत आज दुई खेल हुँदैछन् । कीर्तिपुरस्थित त्रिवी मैदानमा हुने पहिलो खेलमा विराटनगर वारिवर्स र पोखरा राइनोज तथा दोस्रो खेल चितवन टाइगर्स र भैरहवा ग्लाडियटर्सबीच हुने आयोजकले जनाएको छ । पारस खड्काको कप्तानीमा रहेको विराटनगर र केली कोएट्जरको कप्तानीमा रहेको पोखराबीच पहिलो खेल बिहान ९ बजेदेखि शुरु भएको छ । पोखराविरुद्ध मैदान उत्र... थप पढ्नुहोस्