fbpx

इपिएल क्रिकेटमा आज भैरहवा र चितवन खेल्दै

जित्ने टिम फाइनलका लागि काठमाडौँसँग खेल्ने काठमाडौं । एभरेष्ट प्रिमियर लिग ईपीएल क्रिकेटको इलिमिनेटरमा आज भैरहवा ग्लाडिएटर्स र चितवन टाइगर्स खेल्दैछन । आज विजयी हुने टिम दोश्रो क्लालिफायरमा काठमाडौँ किग्ंससँग खेल्नेछ । लिग राउण्डमा भैरहवाले चितवनलाई १२ रनले हराएको थियो । यसअघि हिजो काठमाडौँलाई हराउदै ललितपुर प्याट्रिओट्स फाइनल पुगिसकेको छ । ... थप पढ्नुहोस्

एभरेष्ट प्रिमियर लिग : विराटनगरलाई जित्नै पर्ने दबाब

काठमाडौं । एभरेष्ट प्रिमियर लिग 'इपिएल' को समूह चरणको अन्तिम खेलमा आज विराटनगर वारियर्स र काठमाडौँ किङ्ग्स–११ खेल्दैछन् । कीर्तिपुरस्थित त्रिवी मैदानामा हुने उक्त खेलमा प्ले अफमा स्थान बनाउन विराटनगर जित्नैपर्ने दबाबमा छ । काठमाडौँले पहिलो खेलमा चितवनलाई ६ विकेटले जितेको थियो भने दोस्रो खेलमा ललितपुरसँग १० विकेटले पराजित भएको थियो । यस्तै तेस्रो खेलमा पोखरालाई पाँच विकेटले तथा चौथो खेलमा ... थप पढ्नुहोस्

इपिएल : भैरहवा ग्लाडीयटर्स छ विकेटले पराजित

काठमाडौं । ललितपुर प्याट्रीयट्स एभरेष्ट प्रिमियर लिग(इपिएल) टी ट्वान्टी क्रिकेट प्रतियोगिताको शीर्ष स्थानमा रहँदै अघिल्लो चरणमा प्रवेश गरेको छ । कीर्तिपुरस्थित त्रिवी क्रिकेट मैदानमा आज भएको लिग चरणको अन्तिम खेलमा ज्ञानेन्द्र मल्ल कप्तान रहेको ललितपुरले शरद भेषवाकर कप्तान रहेको भैरहवा ग्लाडीयटर्सलाई छ विकेटले पराजित गर्दै क्वालिफायरमा पुगेको हो । क्वालिफायरमा विजेता हुने टोली सिधै फाइनलमा पुग... थप पढ्नुहोस्

इपिएलका लागि धमाधम विदेशी खेलाडी अनुबन्ध हुँदै

काठमाडौं । यही मङ्सिर २२ गतेदिख शुरु हुने एभरेष्ट प्रिमियर लिग (इपिएल) टी–२० क्रिकेट प्रतियोगिताका लागि सहभागी टोलीले धमाधम विदेशी खेलाडी भित्र्याउन थालेका छन् । प्रतियोगिताका लागि प्रत्येक टोलीले तीन-तीन जना विदेशी खेलाडी अनुबन्ध गर्नुपर्ने नियमा अनुसार क्लबहरूले विदेशी खेलाडीलाई क्लबमा भित्र्याउन थालेका छन् । आजै चितवन टाइगर्सले आयरल्याण्डका विकेट किपर पाउल स्टिलिर्ङलाई क्लबमा भित्रयाएको छ । च... थप पढ्नुहोस्