इमरान सरकारको सय दिन : सर्वत्र सुधारको संकेत

इस्लामावाद । पाकिस्तानका प्रधानमन्त्री इमरान खानले आफ्नो सय दिने कामको विवरण बिहीबार सार्वजनिक गर्दै यो अवधिमा देशका विभिन्न क्षेत्रमा सुधार गर्ने र आर्थिक बृद्धि गर्ने संकेतहरु देखिएको खान सरकारको दावी छ । प्रगति प्रतिवेदन सार्वजनिक गर्न जिन्नाह कन्भेन्सन सेन्टर इस्लामावादमा विषेश कार्यक्रमको आयोजना गरिएको थियो भने कार्यक्रममा प्रधानमन्त्री, मन्त्रीहरु, सरकारी अधिकारीहरु र विभिन्न क्षेत्रका व्... थप पढ्नुहोस्

पाकिस्तान : किन बेच्यो सरकारले नवाज शरिफका भैँसी

काठमाडौं । पाकिस्तानमा इमरान खानको नेतृत्वमा रहेको सरकारले राज्यकोष भर्न भन्दै प्रधानमन्त्रीको सरकारी आवासमा भएका आठवटा महँगा भैँसी बेचिदिएको छ। तत्कालीन प्रधानमन्त्री नवाज शरिफको परिवारलाई दूध उपलब्ध गराउन ती भैँसी पालिएका थिए। तर खानले सरकारको सरलता नीतिअन्तर्गत तिनको लिलाम गर्ने निर्णय गरेका बताएका छन्। चुनाव प्रचारका क्रममा भ्रष्टाचारविरोधी सुधारको कुरा गरेर इमरान खान प्रधानमन्त्री बनेका हु... थप पढ्नुहोस्

इमरान खानसँग सम्बन्ध विच्छेद गरेकोमा पछुतो छैन : रेहम

काठमाडौं । पाकिस्तानी प्रधानमन्त्री इमरान खानकी पूर्व पत्नी रेहम खानको हालसालै प्रकाशित आत्मकथाले पाकिस्तान, भारत र बेलायतमा तहल्का नै मच्चाएको छ । रेहम खानको कहानी सुरु हुन्छ लिबियाबाट, जहाँ सन् १९७३ मा उनको जन्म एक पाकिस्तानी नाक, कान, घाँटी सर्जन नयर रमजानको घरमा भएको थियो । रेहमको पहिलो विवाह १९ वर्षको उमेरमा आफूभन्दा १६ वर्ष जेठा फूपुका छोरा एजाज रहमानसँग भएको थियो । तर, पहिलो दिनदेखि नै सम... थप पढ्नुहोस्

पाकिस्तानी प्रधानमन्त्री खानको सपना : समृद्ध पाकिस्तान

काठमाडौं । पूर्वपाकिस्तानी प्रसिद्ध क्रिकेट खेलाडी इमरान खानले प्रधानमन्त्रीको रूपमा हालै जिम्मेवारी सम्हाएका छन् । स्वतन्त्रतादेखि नै पाकिस्तानले अहिलेसम्म पूर्णकाल नेतृत्व सम्हाल्ने नेता पाउन सकेको छैन । एक क्रिकेट खेलाडीका रूपमा पाकिस्तानको शीरलाई विश्वसामु उँचो पार्न सफलता पाए झै उनलाई कुशल राजनीतिक नेतृत्वकर्ताका रूपमा विश्वले चिन्न पाओस एक असल छिमेकीका रूपमा प्रकट गरिने शुभेच्छा यही हुन सक्... थप पढ्नुहोस्