शैक्षिक सुशासन कायम गर्ने अभियान कर्णालीमा सुरु

सुर्खेत । सामुदायिक विद्यालयमा शैक्षिक सुशासन कायम गर्ने उद्देश्यले काठमाडौँको इम्पेटस टक्नोलोजी नेपाल प्रालिले कर्णाली प्रदेशमा कार्य प्रारम्भ गरेको छ । प्रालिका प्रबन्ध निर्देशक जीवन गुरागाईंले शैक्षिक सुशासन, पारदर्शिता र जवाफदेहीता कायम गर्न नयाँ सफ्टवेयरको विकास गरिएको बताए । “हामीले सूचना प्रविधि प्रयोग गरी सामुदायिक विद्यालयको व्यवस्थापन र शैक्षिक गुणस्तरमा सुधार ल्याउने पद्धति विकास गरेका... थप पढ्नुहोस्