fbpx

इराकमा शिक्षा मन्त्री नियुक्त गर्न नसकेकाले सरकार अझै अपूर्ण

एजेन्सी । इराकको संसदले थप तीन मन्त्रीको नामावली सोमबार पारित गरेको छ । मन्त्रीपरिषद्मा थप तीन सदस्य थपिएपनि सरकार भने अझै अपूर्ण नै रहेको छ । प्रधानमन्त्रीमा नियुक्त भएको आठ महिनापछि सम्मपनि अडेल अब्डेल माहदीले शिक्षा मन्त्री नियुक्त गर्न नसकेकाले सरकार अझै अपूर्ण नै रहेको हो ।संसदले सोमबार रक्षा, गृह र न्याय मन्त्रीको नामावली परित गरेको अधिकारीहरुले जानकारी दिएका छन् । प्रशिद्ध इराकी राजनीतिज्... थप पढ्नुहोस्

विस्थापित इराकी नागरिकलाई स्वदेश फर्काउने सहमति

क्वामिस्ली । सिरियाली कुर्दहरुले इराकबाट विस्थापित भएर उत्तरपूर्वी सिरियामा आइबसेका कम्तीमा ३१ हजार इराकी नागरिकलाई स्वदेश फर्काउने बारेमा एक सहमति भएको घोषणा गरेका छन् । बिहीबार घोषणा गरिएको सहमति अनुसार स्वदेश फर्काइने अधिकांश व्यक्तिमा महिला र बालबालिका छन् । इस्लामिक स्टेट विरुद्ध कुर्दिस फौजको अग्रसरतामा महिनौं चलेको युद्धका क्रममा विस्थापित दशौं हजार व्यक्ति यी शिविरमा आश्रय लिइरहेका छन् । ... थप पढ्नुहोस्

राष्ट्रपति ट्रम्पले गरे इराकको भ्रमण

एजेन्सी । इराकको आकस्मिक भ्रमण अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गरेका छन् । उनको अमेरिकी राष्ट्रपति निर्वाचित भएपछिको यो पहिलो इराक भ्रमण हो । उनको यो भ्रमण पूर्व घोषित नभई अकस्मात भएको बताइएको छ । राष्ट्रपति ट्रम्पले इराकको भ्रमण गरेर त्यहाँबाट जर्मनी प्रस्थान गरेको केही घन्टापछि मात्र उनको भ्रमणको बारेमा जानकारी गराइएको थियो । इस्लामिक स्टेट परास्त भैनसकेको र सिरियामा जारी गृहयुद्ध पनि समाप्... थप पढ्नुहोस्