तेल कम उत्पादन गर्ने सहमति र यसको प्रभाव

भियना, अष्ट्रिया । रूससहित तेल निर्यात गर्ने मुलुकहरूको संगठन 'ओपेक' का सदस्य राष्ट्रहरूबीच हाल उत्पादन गर्दै आएको तेलको परिमाणमा प्रतिदिन १२ लाख ब्यारेलका दरले घटाउने शुक्रबार सहमति भएको छ । जसबाट उनीहरूलाई तेलको मूल्यमा आएको गिरावटबाट केही राहत मिल्नेछ । तर सहमतिका कारण तेलको मूल्यमा हुने वृद्धिले उपभोक्ताहरूमाथि थप आर्थिक भार पर्ने सम्भावना देखिएको छ । ओपेक सदस्य राष्ट्रका इन्धन मन्त्रीहरूको ... थप पढ्नुहोस्