fbpx

इरानलाई सिध्याउने ट्रम्पको धम्की

एजेन्सी । विश्वका दुई शक्तिशाली मुलुक आमेरिका र इरानबीचको तनाव बढ्दै गएको छ । यतीबेला दुई देशबीचको तनावले ठुलै रुप लिने आंकलन गर्न सकिन्छ । अमेरिकालाइ धम्क्याएको भन्दै राष्ट्रपति डोनाल्ड ट्रम्पले भर्खरै सामाजिक संजालमा कडा आक्रोश ब्यक्त पोखेका छन् । उनको आक्रोश यहाँसम्म छ की यदी इरान युद्ध चाहन्छ भने इरानलाइ सिध्याउने अभिव्यक्ति छ । ट्रम्पले आफ्नो ट्वीटरमा लेखेका छन्,‘यदि इरान लड्न चाहन्छ भने त्य... थप पढ्नुहोस्

आणविक सम्झौतालाई बचाउन चीन र रूसको ‘ठोस पहल’ का लागि इरानको आग्रह

एजेन्सी । इरानसँग सन् २०१५ मा भएको आणविक सम्झौतालाई सुरक्षित गर्न चीन र रूसको तर्फबाट ‘ठोस पहल’ गर्न आवश्यक रहेको इरानी विदेशमन्त्री मोहम्मद जावेद जरीफले शुक्रबार बताए उनले अमेरिका र इरानबीचको बढ्दो तनावले ‘खतरनाक’ परिस्थिति निम्त्याउन सक्ने चेतावनी उनले दिए । इरानबाट सुरक्षा खतरा भएको दावी गर्दै अमेरिकाले गत हप्ता खाडी क्षेत्रमा अमेरिकी वमबर्षक विमान बी–५२ तैनाद गरेपछि अमेरिका र इरानबीचको तनावले... थप पढ्नुहोस्

तेलको निर्यातमाथि अमेरिकी प्रतिबन्ध आजदेखि लागू

वासिङ्टन । भेनेजुएलाको अर्थतन्त्रको मुख्य आधारका रुपमा रहेको खनिज तेलको निर्यातमाथि अमेरिकी प्रतिबन्ध आइतबारदेखि लागू भएको छ । बामपन्थी राष्ट्रपति निकोलास मदुरोको शासन विरुद्ध उभिएको संयुक्तराज्य अमेरिकाले भेनेजुएलामाथि दबाब सिर्जना गर्ने उद्देश्यले तेल आयात रोक्ने यसअघि नै निर्णय गरेको थियो । संयुक्तराज्य अमेरिकाले भेनेजुएलाको राज्य नियन्त्रित पेट्रोलिओस डी भेनेजुएला पीडीभीएसएवा भेनेजुएला सरकार... थप पढ्नुहोस्

अमेरिकाको खोजीमा हाम्जा, सूचना दिनेलाई १० लाख डलर पुरस्कार

काठमाडौं । संयुक्त राज्य अमेरिकाले अल–कायदका संस्थापक नेता ओसामा बिन लादेनका छोरा हाम्जाका बारेमा सूचना दिने व्यक्तिलाई १० लाख अमेरिकी डलर पुरस्कार दिने घोषणा गरेको छ । लादेनका छोरा हाम्जा बिन लादेन आतङ्कवादी कृयाकलापमा संलग्न रहेको अमेरिकी दाबी छ । “जिहादका युवराज” समेत भनेर चिनिने हाम्जा पाकिस्तान, अफगानिस्तान, सिरिया वा इरानमध्ये एक देशमा लुकेर बसेको अनुमान गरिएको छ । “हाम्जा अहिले अल–कायदा स... थप पढ्नुहोस्

रिभोलुसनरी गार्डमाथि आत्मघाती आक्रमण, २७ जनाको मृत्यु

एजेन्सी । इरानको दक्षिण पूर्वी क्षेत्रमा आत्मघाती बम आक्रमण हुँदा कम्तिमा २७ जनाको ज्यान गएको छ । आत्मघाती बम आक्रमणमा मृत्यु हुनेहरु रिभोलुसनरी गार्डका सदस्य रहेको इरानको सरकारी सञ्चार माध्यमले जनाएको छ । रिभोलुसनरी गार्डका सदस्यलाई लिएर सिस्तान बलुचिस्तान प्रान्त जाँदै गएको बसमा आक्रमण भएको हो । घटनामा अरु २० जना घाइते भएको जनाइएको छ । सुन्नी मुस्लिम चरमपन्थी समूह जेश अल अद्लले आक्रमणको जिम्मेव... थप पढ्नुहोस्

इरानको दक्षिण पूर्वी क्षेत्रमा आक्रमण: २७ जनाको मृत्यु

काठमाडौं । इरानको दक्षिण पूर्वी क्षेत्रमा आत्मघाती बम आक्रमण हुँदा कम्तिमा २७ जनाको ज्यान गएको छ । आत्मघाती बम आक्रमणमा मृत्यु हुनेहरु रिभोलुसनरी गार्डका सदस्य रहेको इरानको सरकारी सञ्चार माध्यमले जनाएको छ । रिभोलुसनरी गार्डका सदस्यलाई लिएर सिस्तान–बलुचिस्तान प्रान्त जाँदै गएको बसमा आक्रमण भएको हो । घटनामा अरु २० जना घाइते भएको जनाइएको छ । सुन्नी मुस्लिम चरमपन्थी समूह जेश अल–अद्लले आक्रमणको जिम्म... थप पढ्नुहोस्

हिरो गोल्डकप : नेपाल इरान भिड्दै, फाइनलमा पुग्न इरानलाई जित्नैपर्ने

काठमाडौं । भारतमा जारी हिरो गोल्डकपअन्तर्गत आज लिग चरणको अन्तिम खेलमा नेपालले इरानको सामना गर्दैछ ।भारतको उडिसास्थित कालिङ्गा रङ्गशालामा नेपाल र इरानबीचको खेल दिउँसो ४ बजे शुरु हुनेछ । जारी प्रतियोगितामा एक खेलमा पराजित र एक खेलमा जित निकाल्दै नेपालले तीन अङ्क जोडेको छ । आज इरानविरुद्ध जित निकालेको खण्डमा नेपाल शीर्ष दुईमा पर्दै फाइनल पुग्नेछ भने पराजित भएको खण्डमा अर्को खेलको नतिजा कुर्नुपर्नेछ ... थप पढ्नुहोस्

इरानले अफगानी तालिबान लडाकूसँग वार्ता गर्ने

तेहरान । इरानले अफगानी तालिबान लडाकूहरूसँग वार्ता गर्ने भएको छ । वार्ताका लागि प्रक्रिया शुरु भइसकेको इरानका एक उच्च सुरक्षा अधिकारीले बताएको तास्निम समाचार समितिले जनाएको छ । अफगान तालिबानसँगको वार्तालाई अगाडि बढाउने अफगान सरकारलाई सूचना गरिएको इरान सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्का सचिव अलि शामखानीले बताए । वार्ताको तिथिमितिलगायत विस्तृत विवरण भने अहिलेसम्म घोषणा गरिसकिएको छैन । तालिबान ... थप पढ्नुहोस्

अमेरिकी प्रतिबन्धहरू ‘आर्थिक आतङ्कवाद’ हो : इरान

तेहरान । अमेरिकाले इरानविरुद्ध लगाएको प्रतिवन्धहरू ‘आर्थिक आतङ्कवाद’ भएको इरानका राष्ट्रपति हसन रौहानीले बताए । शनिबार इरानको भ्रमणमा रहेका क्षेत्रीय अधिकारीहरूसँग कुरा गर्दै इश्लामिक राष्ट्रहरूको संयुक्त मोर्चा बनाई इश्लाम धर्म भएकै कारण दबाबमा परेका अरब राष्ट्रहरूको उन्नति क्षेत्रीय एकताबाट मात्र सम्भब भएको राष्ट्रपति रौहानीले बताए । “अमेरिकाको पक्षपाती तथा गैर–कानूनी प्रतिबन्ध आफ्नो सम्मानि... थप पढ्नुहोस्

इरानमा बम आक्रमण, ३ जनाको मृत्यु

तेहरान । इरानको अशान्त चाबाहार शहरमा बम आक्रमण हुँदा आज ३ जनाको मृत्यु भएको थियो । प्रहरी कमान्ड पोस्टमा भएको एउटा बम आक्रमण भएको सरकारी समाचार संस्था (इर्ना) ले जनाएको छ ।स्थानीय टेलिभिजनका अनुसार आतङ्कवादी आक्रमणबाट अरु धेरै व्यक्ति घाइते भएका छन् ।बम आक्रमण भएको सिस्तान–बलुचिस्तान प्रान्त पाकिस्तानी बलुची पृथकतावादी र जिहादी समूहको आश्रयस्थल पनि हो । यी समूहले इरान–पाकिस्तानको सीमा वारपार बेलाब... थप पढ्नुहोस्
1 2