fbpx

प्रहरी अधिकारीकै संरक्षणमा इर्नवा नाकामा पोके तस्करी मौलायो

काठमाडौं ।  गहृमन्त्री रामबहादुर थापा ‘बादल’ ले एक साता अघि प्रहरी प्रशासनका उच्च अधिकारीहरुलाई सम्बोधन गर्दै ‘प्रहरी प्रशासनको नजर हरदम तस्कर तथा अपराधीको नजरभन्दा एक कदम अगाडि हुनुपर्ने भनेर दिर्नेशन दिए । ’ गृहमन्त्रीकोे निर्देशन एक साता पुरा नहुदै पर्साको इर्नवा नाकामा प्रहरीका एक अधिकारीकै संरक्षणमा पोके तस्करी मौलाएको खबर बाहिर आएको छ । प्रहरी चौकी अगाडिबाटै दिनहुजस्तो पोके व्यापारीले सामान... थप पढ्नुहोस्