fbpx

इरानमा बम आक्रमण, ३ जनाको मृत्यु

तेहरान । इरानको अशान्त चाबाहार शहरमा बम आक्रमण हुँदा आज ३ जनाको मृत्यु भएको थियो । प्रहरी कमान्ड पोस्टमा भएको एउटा बम आक्रमण भएको सरकारी समाचार संस्था (इर्ना) ले जनाएको छ ।स्थानीय टेलिभिजनका अनुसार आतङ्कवादी आक्रमणबाट अरु धेरै व्यक्ति घाइते भएका छन् ।बम आक्रमण भएको सिस्तान–बलुचिस्तान प्रान्त पाकिस्तानी बलुची पृथकतावादी र जिहादी समूहको आश्रयस्थल पनि हो । यी समूहले इरान–पाकिस्तानको सीमा वारपार बेलाब... थप पढ्नुहोस्