fbpx

कारागार बन्यो औद्योगिक क्षेत्र

पशुपतिनगर । कैदीले पाएको सीपबाट इलाम कारागार अहिले बाँस, ढाका र काठका फर्निचर निर्माण गर्ने उद्योगको रुपमा विकास भएको छ । कैदी–बन्दीलाई कारागारमा बस्दा पीडा अनुभव गर्नेभन्दा पनि सुधारिएर समाजमा पुनःस्थापना गराउने उद्देश्यले सीपमूलक तालीम दिइएकाले कारागार उद्योगको रुपमा विकास भएको हो । दुईसय एकाउन्न कैदी रहेको यस कारागारमा फर्निचर, बाँसका सामग्री, ढाका र घर सजावटका सामग्री बनाउने तालीम दिएपछि उद्यो... थप पढ्नुहोस्