fbpx

चिया विषयमा पढाइ हुने भएपछि किसान उत्साहित

इलाम । चिया विषयमा पढाइ हुने भएपछि इलामवासी उत्साहित भएका छन । इलाम सूर्योदय नगरपालिकाले माध्यमिक तहमा चिया विषयलाई पाठ्यक्रमको रूपमा लागू गर्ने योजना अघि बढाएसँगै यस विषयमा पढाइ हुनेभएको छ । इलाम चियाको केन्द्रका रुपमा मानिन्छ । इलाममा १५५ वर्षअघि चिया रोपेको र सोहि वेलादेखि यहाँ चिया खेती हुने गरेको छ । चिया खेतीसम्बन्धी सम्पूर्ण जानकारी पाठ्यक्रममा नै राखिने भएपछि विद्यार्थी जीवनदेखि नै चिया ख... थप पढ्नुहोस्

डा. गोबिन्द केसीको उपचारका लागि चिकित्सक टोली इलाममा

काठमाडौं । इलाममा अनसनरत डा. गोबिन्द केसीको स्वास्थ्य उपचारका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट सात जना चिकित्सकको टोली इलाम प्रस्थान गरेको छ । उपप्रधानमन्त्री एवम् स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवको निर्देशनमा विशेषज्ञ चिकित्सकसहितको टोलीलाईआज इलाम पठाइएको हो । प्रतिष्ठानका अस्पताल सहायक निर्देशक डा. विकास शाहको नेतृत्वमा डा. प्रशान्त शाह कार्डियोलोजिष्ट विभाग, डा... थप पढ्नुहोस्

स्वास्थ्यमा समस्या आएपछि डा. केसी अस्पताल भर्ना

काठमाडौँ । अनसनरत डा.गोविन्द केसीलाई अस्पताल लगिएको छ । डा. कसीको मुटुको गति अनियमित भएर स्वास्थ्यमा जटिलता देखिएपछि उनलाई अाज बिहान इलाम अस्पतालमा लगिएको हो । डा. केसीको दाहिने फोक्सोमा हावा कम भएर बेला बेला मुटु तेज धड्किने तथा रोकिने भएकाले अस्पताल लगिएको हो । हिजो नै गरिएको परीक्षणमा डा. केसीको मुटुको गति अनियमित भइ अस्पताल लैजानुपर्ने अवस्था आएपनि उनी अस्पताल जान मानेका थिएनन् । गत पुस २५ गते... थप पढ्नुहोस्

अनशन बस्न डा. केसी दोस्रो पटक इलाममा, माग पूरा नभए ४ बजेदेखि अनशन बस्ने

इलाम । १६ औँ पटक अनशन बस्ने चेतावनी दिँदै आएका डाक्टर गोविन्द केसी दोस्रो पटक इलाम पुगेका छन् । आफना माग सरकारले सम्बोधन नगरे बुधबार आज दिउँसो ४ बजेपछि सत्याग्रह सुरु गर्ने भन्दै डाक्टर केसी दोस्रो पटक इलाम पुगेका हुन् । गत साउन १० मा चिकित्सा शिक्षा विधेयक संशोधनमा सहमति भएको थियो । तर, विधेयक लामो समयसम्म संशोधन नभएपछि १६ औँ सत्याग्रह बस्ने तयारीमा डाक्टर केसी छन् । सरकारसँग भएको सम्झौता अनुसा... थप पढ्नुहोस्

२४ घण्टामा ६ सय ६० वटा सवारीसाधन कारवाहीमा, सचेतनामुलक कार्यक्रमहरु संचालन

काठमाडौं । १ नं. प्रदेशका १४ जिल्लामा २४ घण्टामा ६ सय ६० वटा सवारीसाधन कारवाहीमा परेका छन । हिजो बिहान ६ बजेदेखि आज बिहान ६ बजेसम्म १ नं. प्रदेश ट्राफिक प्रहरी कार्यालय तथा मातहत कार्यालयहरु समेतबाट ६६० वटा सवारी नियम उल्लंघन गर्ने सवारीसाधन कारवाहीमा परेका हुन् । जस अनुसार मादक पदार्थ सेवन गरेर सवारी चलाउने १८ जना, मोटरसाईकलमा ३ जना चढेर यात्रा गर्ने १२ जना, विना हेल्मेट मोटरसाईकल चलाउने १२ ज... थप पढ्नुहोस्

इलाममा अनसन बस्नपुगेका गोविन्द केसी किन पछि हटे (विज्ञप्तिसहित)

काठमाडौं । १६ औं अनसन बस्न इलाम पुगेका डाक्टर गोविन्द केसीको अनसनको कार्यक्रम स्थगित भएको छ।डा .केसीले आज एक विज्ञप्ति जारी गर्दै आगामी पुस २५ गतेसम्मको लागि अनसनको कार्यक्रम स्थगित भएको जनाएका छन् ।संसदको शिक्षा तथा स्वास्थ्य समितिकी सभापति जयपुरी घर्तीले सम्झौता अनुसार ऐन जारी गर्ने प्रतिबद्धता जनाएकाले २५ गतेसम्मका लागि अनसनको कार्यक्रम स्थगन गरेको केसीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । केसी... थप पढ्नुहोस्

मलेसियामा बेपत्ता शिवाकोटीको मृत्यु

इलाम । वैदेशिक रोजगारीका क्रममा मलेसिया पुगेर बेपत्ता बनेका एक व्यक्तिको मलेसियामै मृत्यु भएको छ । तीन वर्षअघि वैदेशिक रोजगारीका लागि मलेसिया गएका सन्दकपुर गाउँपालिकाको सुलुबुङका नन्दकुमार शिवाकोटीको गत मङ्सिर १६ गते मृत्यु भएको परिवारले जनाएको छ । उनका छिमेकी नेत्र रिजालका अनुसार शिवाकोटीको मृत्यु के कारणले भयो भन्ने बारेमा भने खुलेको छैन ।शिवाकोटीको शवलाई आजै थाई एयरमार्फत नेपाल ल्याइने तयारी भ... थप पढ्नुहोस्

‘मेची क्षेत्र पर्यटन महोत्सव –२०७५’हुने

काठमाडौँ । प्रदेश नं १ का चार जिल्ला झापा, इलाम, पाँचथर र ताप्लेजुङको समग्र पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले इलामको टुँडिखेलमा आगामी पुस ५ देखि १६ गतेसम्म ‘मेची क्षेत्र पर्यटन महोत्सव इलाम–२०७५’ आयोजना हुने भएको छ । चार जिल्लालाई पर्यटकीय गन्तव्यका रूपमा विस्तार गर्ने तथा पर्यटनको माध्यमबाट स्थानीय जीविकोपार्जनमा आत्मनिर्भर बनाउने उद्देश्यले महोत्सव गर्न लागिएको आयोजक इलाम पर्यटन प्रवद्र्धन सरो... थप पढ्नुहोस्

हरियो पत्ती चिया : माग अधिक मुल्य कति ?

इलाम । इलामका विभिन्न क्षेत्रमा खेती शुरु भएको २०० वर्षभन्दा बढी भए पनि चिया क्षेत्र भने अझै व्यवस्थित बन्न सकेको छैन । विशेषगरी सरकारी क्षेत्रबाट चियामा सहयोग राम्रो नभएको, मूल्यमा एकरुपता नभएको र अर्गानिक चियाको माग बढेपनि त्यसको लागि आपूर्तिको उचित व्यवस्था हुन नसक्दा हाल चियामा बढी समस्या देखिएको छ । सरकारले चियाको बजारीकरणको राम्रो व्यवस्था नगरिदिँदा चिया निकासी हुन नसकेको चिया उद्यमीको गुना... थप पढ्नुहोस्

चियाको प्राङ्गारिक प्रमाणपत्र लिन सकस

इलाम । अन्तर्राष्ट्रिय बजारमा अर्गानिक चियाको माग बढेपछि यसको उत्पादन गर्ने किसानको सङख्यामा वृद्धि भएको छ । तर अन्तर्राष्ट्रिय बजारबाट चियाको प्राङ्गारिक प्रमाणपत्र लिन किसानलाई अत्यन्तै समस्या पर्ने गरेको छ । चियालाई अर्गानिक बनाएर प्रमाणपत्र लिन लामो समय र धेरै लागत लाग्ने भएकाले अधिकांश किसानले सो प्रमाणपत्र लिन ‘झन्झट’ गर्न चाहदैनन् । केन्द्रीय चिया सहकारी सङ्घका अध्यक्ष गोविन्द दाहालले अर... थप पढ्नुहोस्
1 2