इलोन मस्कले टेस्लाको अध्यक्ष पद छाडे

वासिङ्टन । विद्युतीय कार निर्माता टेस्ला कम्पनीको अध्यक्ष पदबाट इलोन मस्कले राजीनामा दिने घोषणा गरेका छन् । अमेरिकी धितोपत्र बोर्डले मस्कमाथि दुई करोड डलर दण्ड जरिवाना गर्ने निर्णय गरेको तर उनी कम्पनीको प्रमुख कार्यकारी अधिकृतमा यथावत रहने जनाएको छ । यो सम्झौताले पछिल्ला दिनहरुमा मस्क विरुद्ध परेको दबाब केही कम भएको छ । मस्कले केहीअघि ट्वीट गर्दै टेस्ला कम्पनी निजी रहेको धारणा सार्वजनिक गरेपछि स्... थप पढ्नुहोस्