fbpx

कोट कुटनीति : मोदीले पठाएका ‘इस्टकोट’मा मुन चिटिक्क !

काठमाडौं । राजनीतिभन्दा कुटनीतिमा माहिर मानिएका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले एक फरक रणनीतिबाट यतिबेला विश्व समुदायकै ध्यान खिचिरहेका छन । उनले दक्षिण कोरियाका राष्ट्रपति मून जेई इनलाई आफुले लगाउने खालका इस्कोट उपहार दिएर असल कुटनीतिक सम्बन्धलाई निरन्तरता दिएको देख्न सकिन्छ । आर्थिक विकासमा एसियामा चीन, जापानपछि शक्तिशाली बन्दै गएको दक्षिण कोरियासँग असल र व्यवहापरिक तर फरक ढंगको सुमधुर स... थप पढ्नुहोस्