fbpx

अमेरिकामा दुई नेपालीभाषीको मृत्यु

काठमाडौं । अमेरिकाको कोलोराडो राज्यको अरोरा सहरमा सवारी दुर्घटनामा भुटानी मुलका दुई नेपालीभाषीको मृत्यु भएको छ। दुर्घटना स्थानीय समयअनुसार शनिवार बिहान ६:४० मा साउथ च्याम्बर रोड र इस्ट ह्याम्डन एभेन्यूमा भएको थियो। मृत्यु हुनेमा सवारी चालक २६ वर्षीय यादव मगर र १७ वर्षीय आशिष तामाङ रहेका छन्। यस्तै, गम्भीर घाइते विमल सुब्बाको युनिभर्सिटी अस्पतालको आसियुमा उपचार भइरहेको छ। यसअघि क्यालिफोर्नियामा बस... थप पढ्नुहोस्