fbpx

श्रीलङ्काका प्रहरी प्रमुख निलम्बित, नयाँ सुरक्षा प्रमुख नियुक्त

कोलम्बो । श्रीलङ्काका राष्ट्रपति मैत्रीपाला सिरिसेनाले प्रहरी प्रमुखलाई सोमबार निलम्बन गरेको श्रीलङ्काको राष्ट्रपतिको कार्यालयले सोमबार जनाएको छ । एक हप्ता अगाडि भएको विस्फोटनका घटनामा परी साढे दुई सय भन्दा बढीको मृत्यु भएको घटनालाई लिएर उनले प्रहरी प्रमुख पुजिथ जयासुन्दरालाई निलम्वन गरेको हो । इस्लामिक स्टेट 'आईएस'का लडाकूहरुले आक्रमण गर्ने चेतावनी दिएको भएपनि सुरक्षा निकायको नेतृत्वले वेवास्ता... थप पढ्नुहोस्

आइएसलाई परास्त पार्ने राष्ट्रपतिको ट्रम्प प्रतिबद्धता

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प सिरियामा बिद्रोही संगठन इस्लामिक स्टेट (आइएस) लाई परास्त गर्न प्रतिबद्ध रहेको रिपब्लिकन पार्टीका उच्च नेता तथा सिनेटरहरुले बताएका छन् । राष्ट्रपति ट्रम्पले सिरियाबाट अमेरिकी सेना फिर्ता बोलाउने घोषणा गरिरहेका बेला उच्च सिनेटरहरुको यस्तो भनाई आएको हो । ट्रम्प अमेरिकी सेना फिर्ता बोलाउने भन्दा पनि सिरियामा आइएसलाई परास्त गर्नमा प्रतिबद्ध रहेको बताएका हुन्... थप पढ्नुहोस्