fbpx

आगलागीमा एक करोड ३८ लाखको क्षति

इनरुवा । सुनसरीको कोशी गाउँपालिका १ लौकहीमा धान र जुट(पटुवा) गोदाममा आइतबार आगलागी हुँदा करिव रु. एक करोड ३८ लाखको सामान क्षति भएको छ। स्थानीय त्रिलोचन यादवको धान र पटुवा गोदाममा आगलागी हुँदा एकतले पक्की भवनको गोदाममा राखेको ४५० क्विन्टल धान, पाँच हजार मन जुट सनपाट पटुवामा जल्नाका साथै गोदाममा समेत क्षति पुगेकाले सो मूल्य बराबरको सामान नष्ट भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक राजन अधिकार... थप पढ्नुहोस्