fbpx

लागु औषध ईन्जेक्सन सहित २ जना पक्राउ

पर्सा । पर्सा प्रहरी कार्यालयले लागु औषध ईन्जेक्सन सहित २ जना जना पक्राउ गरेको छ । नियन्त्रण व्यूरो शाखाबाट खटिएको टोलीले बी.म.न पा. वडा नं १६ स्थित रजतजयन्ती चोक सडकमा विभिन्न सवारी साधन तथा पैदल यात्री समेतको चेकजाँच गर्ने रक्सौल नाकामा उनीहरुलाई प्रक्राउ गरेको बताएको छ । प्रक्राउ पर्नेमा काभ्रे भुकण्डेबेशी न.पा.वडा नं. ३ बस्ने दोर्जे लामाको छोरा बर्ष २६ को बुद्द लामा र जिल्ला पाँचथर फिदिम न.पा... थप पढ्नुहोस्