पश्चिम रुकुममा कुमारी बैंकको शाखारहित बैंकिङ्ग सेवा

काठमाडौं । कुमारी बैंक लिमिटेडले पश्चिम रुकुमका ३ स्थानबाट शाखारहित बैंकिङ्ग सेवा सुरु गरेको छ । स्थानीय वासिन्दाहरुले रुकुमको मुसिकोट नगरपालिका ४ सोलाबाङ्ग, त्रिवेणी गाउँपालिका ३ झुल्नेता र सानीभेरी गाउँपालिका ९ सिम्लीबाट विभिन्न बैंकिङ्ग सेवाहरुको लाभ उठाउन सक्ने भएका छन् । पाँच वर्षअघि जिल्ला सदरमुकाम मुसिकोट, खलङ्गामा शाखा विस्तार गरेर स्थानीयस्तरमा बैंकिङ्ग सेवा दिईरहेको कुमारी बैंकले ग्राहक... थप पढ्नुहोस्
Ncc Bank Utsab saving Account