fbpx

एभरेष्ट प्रिमियर लिग : फाइनल प्रवेशका लागि काठमाडौं र ललितपुर भिड्दै

काठमाडौं । एभरेष्ट प्रिमियर लिग 'ईपीएल' क्रिकेटको फाइनल प्रवेशको लागि मंगलबार ललितपुर प्याट्रिएटस र काठमाडौं किंग्स इलाभेनबीच प्रतिस्पर्धा हुँदैछ । टियु क्रिकेट मैदानमा दिउँसो एक बजे सुरु हुने खेलमा दुवै टिम जित हात पार्दै फाइनल प्रवेश गर्ने लक्ष्यमा रहेका छन् । ललितपुर लिग चरणमा शीर्ष स्थानमा रहँदा लिगको दोस्रो स्थानमा रहँदै काठमाडौंले क्वालिफायर्स राउण्डमा स्थान बनाएको थियो । लिग चरणक... थप पढ्नुहोस्

इपीएलमा आज दुई खेल हुँदै, दुवै टिम जित हात पार्ने दाउमा

काठमाडौं । एभरेष्ट प्रिमियर लिग 'ईपीएल' क्रिकेट प्रतियोगितामा आइतबार दुई खेल हुँदै छन् । टियु क्रिकेट मैदानमा पहिलो खेलमा आज ललितपुर प्याट्रिएट्सले चितवन टाइगर्ससँग प्रतिस्पर्धा गर्नेछ । आफ्नो पहिलो खेलमा नै विराटनगर वारियर्ससँग ३ विकेटले पराजित भएको ललितपुर दोस्रो खेलमा जित हात पार्ने लक्ष्यमा छ । चितवन पनि आफ्नो पहिलो खेलमा जित हात पार्दै सुखद सुरुवात गर्ने लक्ष्यमा छ । पहिलो खेल विहान ९ बजेदे... थप पढ्नुहोस्