भैरहवा ईपीएलको प्ले अफमा पुग्ने पहिलो टोली

काठमाडौं । बुधबार भएको खेलमा साविकको उपविजेता भैरहवा ग्लाडीयटर्स तेस्रो संस्करणको टिभिएस एभरेष्ट प्रिमियर लिग 'ईपीएल' टी-ट्वान्टी क्रिकेटको प्ले अफमा पुग्ने पहिलो टोली बनेको छ । टियु क्रिकेट मैदानमा आज साविकको विजेता विराटनगर वारियर्सलाई ४ विकेटले पराजित गर्दै शरद भेषावकरको भैरहवा लगातार तेस्रो जितसहित प्ले अफमा पुगेको हो । पारस खड्काको कप्तानीमा रहेको विराटनगरले दिएको ९२ रनको सामान्य लक्ष्य भैरह... थप पढ्नुहोस्