fbpx

एभरेष्ट प्रिमियर लिग : भैरहवाले टस जित्यो, काठमाडौं ब्याटिङमा

काठमाडौं । टिभिएस एभरेष्ट प्रिमियर लिग 'ईपीएल' टी-ट्वान्टी क्रिकेटको फाइनल प्रवेशका लागि अहिले दोस्रो क्वालिफायरमा काठमाडौं किङस इलाभेन र भैरहवा ग्लाडीयटर्सबीच प्रतिस्पर्धा सुरु भएको छ । टियु क्रिकेट मैदानमा शरद भेषावकरको भैरहवाले टस जितेको छ र पहिले फिल्डिङ रोजेको छ । रोहन मुस्तफाको काठमाडौंले अहिले ब्याटिङ थालेको छ । आज दुवै टोली जित निकाल्दै फाइनल पुग्ने लक्ष्यसहित मैदान उत्रिएका छन् । ... थप पढ्नुहोस्

टेष्ट राष्ट्र आयरल्याण्डका पाउल स्टिलिर्ङले चितवनबाट ईपीएल खेल्ने

काठमाडौं । आयरल्याण्डका विकेट किपर पाउल स्टिलिर्ङले टिभिएस एभरेष्ट प्रिमियर लिग 'ईपीएल' टी-ट्वान्टी क्रिकेट खेल्ने भएका छन् । आगामी मंसिर दोस्रो साताबाट आयोजना हुने ईपीएलमा स्टिलिर्ङले चितवन टाइगर्सबाट खेल्ने भएका हुन् । चितवनले बिहिबार प्रेस विज्ञप्ति निकाल्दै स्टिलिर्ङलाई अनुबन्ध गरेको जनाएको छ । ईपीएल आगामी मंसिर २२ देखि पुस ६ गतेसम्म सञ्चालन हुनेछ । प्रतियोगिताका लागि आयोजकले प्रत्येक टिमले ... थप पढ्नुहोस्