नेपाली विमानलाई युरोपेली भुमिमा उड्न प्रतिबन्ध !

काठमाडौं । नेपाली विमानलाई आफ्नो भुमिमा उड्न प्रतिबन्ध लगाउने गरी कालोसुचीमा राखेको युरोपियन युनियन ईयुले त्यसलाई पुनः निरन्तरता दिएको छ । ईयुको हवाई क्षेत्रसँग सम्बन्धित ६ र ६ महिनामा हुने बैठकले कालोसुचीमा राख्ने निर्णयलाई निरन्तरता दिएको हो । ईयुले सन् २०१३ देखि नेपालको हवाई सुरक्षा क्षेत्र कमजोर रहेको भन्दै नेपाली विमानलाई युरोपेली भुमिमा उडाउन प्रतिबन्ध लगाउँदै आएको छ । नेपालका तर्फबाट पटक—... थप पढ्नुहोस्