बेलायती प्रधानमन्त्री मे संसदमा पराजित,ब्रेक्जिट डिल संसदबाट अस्वीकृत

बेलायत। ब्रेक्जिट डिल अर्थात युरोपेली युनियन(ईयू)बाट छुट्टिने बेलायती प्रधानमन्त्री टरिजा मेको योजना संसदमा बहुमतबाट खारेज भएको छ । टरिजा मेको योजनाको विपक्षमा ४३२ जना सांसदले मत दिएका थिए भने उनको समर्थनमा २०२ जना सांसद थिए । प्रधानमन्त्री टरिजा मेकै दल कन्जर्भेटिभ पार्टीका ११८ जना सांसदले समते विपक्षी पार्टीसँग मिलेर युरोपेली युनियनबाट अलग्गिने योजनाको विपक्षमा मत दिएका थिए । बेलायती संसदीय इति... थप पढ्नुहोस्