fbpx

सांसद रेशम चौधरीलाई थुनामै राख्न सर्वोच्चको आदेश

काठमाडौं । कैलाली क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद रेशम चौधरीलाई सर्वोच्च अदालतले थुनामै राख्न आदेश दिएको छ। ईश्वरप्रसाद खतिवडा र पुरुषोत्तम भण्डारीको संयुक्त इजलासले उनलाई थुनामै राखेर मुद्दा अघि बढाउन आदेश दिएको हो। अब चौधरीले थुनामै बसेर मुद्दा लड्ने छन्। टीकापुर घटनामा मुख्य दोषी देखाउँदै चौधरीविरुद्ध सरकारले कर्तव्य ज्यान मुद्दा दायर गरेको छ। कैलाली जिल्ला अदालतले चौधरीलाई पुर्पक्षका लागि... थप पढ्नुहोस्