fbpx

वृद्धभत्ता पाँच हजार दिनबाट सरकार हच्किएको छैन : उपप्रधानमन्त्री पोखरेल

काठमाडौं । उपप्रधानमन्त्री एवम् रक्षामन्त्री ईश्वर पोखरेलले मासिक ५ हजार वृद्ध भत्ता दिने प्रतिवद्धताबाट सरकारपछि नहटेको बताएका छन्। उपप्रधानमन्त्री पोखरेलले पार्टीको चुनावी घोषणा पत्र र सरकारको नीति तथा कार्यक्रममा उल्लेख गरिएको मासिक पाँच हजार वृद्धभत्ता दिने प्रतिवद्धता सरकारले आफ्नो कार्यकालमा पूरा गर्ने बताएका हुन। उनले सरकारले सूरुवाती कालमा वृद्धहरुका लागि १ लाखको स्वास्थ्य विमा कार्यक्रम ... थप पढ्नुहोस्

टी-२० श्रृंखला विजेता नेपाली क्रिकेट टिम स्वदेश फर्किँदै

काठमाडौं । घरेलु टोली संयुक्त अरब इमिरेट्स (युएइ) विरुद्धको एकदिवसीय र टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खला जितेको नेपाली राष्ट्रिय क्रिकेट टोली आज दिउँसो स्वदेश फर्कंदै छ । दुईवटा ऐतिहासिक शृङ्खला विजेता नेपाली टोली अपराह्न तीन बजे नेपाल आइपुग्ने कार्यक्रम रहेको नेपाली राष्ट्रिय टोलीका व्यवस्थापक रमन शिवाकोटीले जानकारी दिए । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्ले लगत्तै नेपाली टोलीलाई भव्य ... थप पढ्नुहोस्

जनउपयोगी विधेयक ल्याइएको छ : उपप्रधानमन्त्री पोखरेल

कावासोती  ।   उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलले स्वास्थ्य क्षेत्रलाई जनउपयोगी र सामान्य जनताको पहु“चमा पु¥याउने गरी चिकित्सा शिक्षा विधेयक ल्याइएको बताएका छन् । नवलपुरको कावासोतीमा आज भएको पत्रकार भेटघाट कार्यक्रममा उनले डा. गोविन्द केसीका मागभन्दा पनि आजको आवश्यकताअनुसार स्वास्थ्य र शिक्षा क्षेत्रलाई जनउपयोगी, सामान्य जनताको पहु“चमा पु¥याउने हिसाबले के गर्दा उचित हुन्छ, त्यही हि... थप पढ्नुहोस्

मुलुकमा राजनीतिक क्रान्तिको कालखण्ड सकियो : उपप्रधानमन्त्री पोखरेल

काठमाडौं । नेपालमा राजनीतिक क्रान्तिको कालखण्ड सकिएको उपप्रधानमन्त्री ईश्वर पोखरेलले बताएका छन् । सरकार मुलुकलाई समृद्ध बनाउने अभियानमा केन्द्रित रहेको कार्यबाहक पोखरेलले उल्लेख गर्दै अब आर्थिक विकासका लागि सरकारले ‘समृद्ध नेपाल र सुःखी नेपाली’को अभियानलाई अघि बढाएको बताए । आजबाट काठमाडौंमा सुरु भएको दक्षिण एशीयाली क्षेत्रीय महिला सम्मेलनलाई उद्घाटन गर्दै उनले महिलामाथि हुने विभेद अन्त्यका लागि स... थप पढ्नुहोस्

समायोजन प्रक्रियाबाट नआत्तिन उपप्रधानमन्त्री पोखरेल आग्रह

भरतपुर । उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलले सरकारले ल्याएको समायोजन प्रक्रियाबाट नआत्तिन कर्मचारीलाई आग्रह गरेका छन् । भरतपुरमा जारी नेपाल निजामती कर्मचारी सङ्गठन केन्द्रीय कार्यसमितिको पाँचौ केन्द्रीय बैठकलाई सम्बोधन गर्दै उनले कर्मचारी समायोजन अध्यादेश परिमार्जन हुनसक्ने बताए। “अध्यादेशमा के राख्ने, के नराख्ने भन्नेबारे गृहकार्य गर्नुहोस्, उपप्रधानमन्त्री पोखरेलले भने”, कर्मचारीलाई... थप पढ्नुहोस्

जिल्ला सहजीकरण समिति गठन गरिने

काठमाडौं । पुनर्निर्माण जिल्ला समन्वय समिति काठमाडौँले जिल्लास्तरमा पुनर्निर्माण कार्यमा समन्वय एवं सहजीकरण गर्न जिल्ला सहजीकरण समिति गठन गर्ने निर्णय गरेको छ । पूर्वप्रधानमन्त्री एवं काठमाडौँ क्षेत्र नं २ का सांसद माधवकुमार नेपाल तथा उपप्रधानमन्त्री एवं काठमाडौँ ५ का सांसद ईश्वर पोखरेलको उपस्थितिमा बिहबिार बसेको समितिको बैठकले पुनर्निर्माण जिल्ला समन्वय समितिका प्रमुखको अध्यक्षतामा सहजीकरण समि... थप पढ्नुहोस्

उपप्रधानमन्त्रीले घोषणा गरेका को हुन निर्मलाका हत्यारा ?

काठमाडौँ । उप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलले निर्मला पन्तको बलात्कारपछि हत्या गर्ने हत्यारा पक्राउ परिसकेको घोषणा गरेका छन । उनको यो घोषणालाई अचम्मका साथ हेरिएको छ । पक्राउ परेका व्यक्तिमाथि विस्तृत अध्ययन र अनुसन्धान नभईकनै उपप्रधानमन्त्रीको यो घोषणाले अर्थपूर्ण भनाई राखेको छ । ‘दशौँ राष्ट्रिय मानव अधिकार महाभेला’ उद्घाटन गर्दै उपप्रधानमन्त्री पोखरेलले “निर्मलाका हत्यारा पत्ता लागिस... थप पढ्नुहोस्

सेनालाई समयसापेक्ष आधुनिकीकरण गरिने !

काठमाडौँ । राज्य व्यवस्था तथा सुशासन समितिका सभापति तथा सदस्यलाई नेपाली सेनाको जिम्मेवारी, अपरेशनल गतिविधि, कल्याणकारी कार्य, काठमाडौँ तराई र मधेश द्रुतमार्ग आयोजना र नेपाली सेनाको सङ्गठन तथा नीति नियमका बारेमा अवगत गराइएको छ । जङ्गी अड्डामा आयोजित कार्यक्रममा आयोजित कार्यक्रममा नेपाली सेनासम्बन्धी समसामयिक विषयमा सम्बन्धित विभागका रथीहरुले प्रस्तुतीकरण गरेका थिए । उक्त अवसरमा उपप्रधानमन्त्री ईश्... थप पढ्नुहोस्

सैन्य सम्मेलनमा भाग लिन उपप्रधानमन्त्री पोखरेल चीनतर्फ

काठमाडौं । उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेल चीनको बेइजिङमा हुने अन्तर्राष्ट्रिय सैन्य सम्मेलनमा भाग लिन आज त्यसतर्फ प्रस्थान गरेका छन् । चीनका रक्षामन्त्री वेइ फेङहेको निमन्त्रणमा आठौँ बेइजिङ सियाङग्स्ट्यान फोरममा भाग लिन र साताव्यापी चीन भ्रमणका लागि आज उनी त्यसतर्फ प्रस्थान गरेका छन् । मन्त्रालयका सचिव विष्णुप्रसाद लम्सालले उपप्रधानमन्त्री पोखरेललाई त्रिभुवन अन्तर्राष्ट्रिय विमान... थप पढ्नुहोस्

प्रधानमन्त्री फेर्ने सहमति भएको छैन : उपप्रधानमन्त्री पोखरेल

काठमाडौं । उपप्रधानमन्त्री एवम् नेकपाका नेता ईश्वर पोखरेलले प्रधानमन्त्री फेर्ने सहमति नभएको दाबी गरेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वको सरकारलाई पाँच वर्षको जनादेश प्राप्त भएको भन्दै त्यो खण्डित हुने गरी कुनै सहमति नभएको दाबी गरेका छन्। केही समयअघि भारतीय सञ्चारमाध्यमलाई दिएको अन्तर्वार्तामा सत्तारूढ दल नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहालले पार्टी एकीकरण गर्दा शक्ति बाँडफाँटबारे... थप पढ्नुहोस्
1 2