सुर्खेतमा पहिलोपटक जापानी प्रविधि

वीरेन्द्रनगर । रु १६ लाखको लगानीमा सुर्खेतको वीरेन्द्रनगर– ८ मा पहिलोपटक जापानी प्रविधि साउना बाथ र स्टिमको उद्घाटन गरिएको छ । उक्त प्रविधिको कर्णाली प्रदेशका सामाजिक विकासमन्त्री दल रावलले एक कार्यक्रमका बीच उद्घाटन गरेका छन् । साउना बाथ र स्टिम मानवीय स्वास्थ्यका हिसाबले एकदमै महत्वपूर्ण भएको सञ्चालक जिवन विसीले जानकारी दिए। होम डाँगी र जीवन विसीले संयुक्तरुपमा सञ्चालन गरेको सो प्रविधि आयुर्व... थप पढ्नुहोस्