मुल्य प्रतिक्विन्टल ५ सय ३६ रुपैयाँ उखुको मूल्य निर्धारण

काठमाडौं । सरकारले आर्थिक वर्ष २०७५/०७६ का लागि उखुको मूल्य निर्धारण गरेको छ । मन्त्रिपरिषद् बैठकले यही पुस १३ र १६ गते गरेका निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता गोकुलप्रसाद बाँस्कोटाले उखुको न्यूनतम खरीद मूल्य प्रतिक्विन्टल ५३६ रुपियाँ ५६ पैसा निर्धारण गरेको जानकारी दिए । उनका अनुसार सरकारले उखु किसानलाई प्रतिक्विन्टल ६५ रुपियाँ २८ पैसासमेत अनुदान दिने निर्णय गरेक... थप पढ्नुहोस्

उखु किसानको भुक्तानी नदिने उद्योगी अग्रवाल पक्राउ

काठमाडौं । उखु किसानको भुक्तानी नदिएको आरोपमा प्रहरीले काठमाडौंको त्रिपुरेश्वरबाट आज उद्योगी राकेश अग्रवाललाई पक्राउ गरेको छ । अग्रवाल इन्दिरा सुगर मिल एण्ड एग्रो प्रालि नवलपरासी तथा अन्नपूर्ण सुगर मिल प्रालि सर्लाहीका सञ्चालक हुन् । इन्दिरा सुगर मिल एण्ड एग्रो प्रालि नवलपरासीले रु आठ करोड ५८ लाख ९६ हजार ४८१ तथा अन्नपूर्ण सुगर मिल प्रालि सर्लाहीले रु ३८ करोड ६८ लाख किसानको बक्यौता तिर्न बाँकी रहे... थप पढ्नुहोस्

सरकारले समयमै मुल्य नतोकिदिँदा ऋणमा डुबे उखु किसान

सर्लाही । सर्लाहीका उखु किसान ऋणमा डुबेका छन् । डेढ बिघा क्षेत्रफलमा उखु खेती गर्दै आएका बसबरिया गाउँपालिका ५ धनगढाका लक्ष्मण रायको आम्दानीको स्रोत उखु खेती हो  । उखुबाट आएको आम्दानीले १४ जनाको परिवार पालनपोषण गर्छन्  । गत वर्ष धनकौलस्थित अन्नपूर्ण चिनी उद्योगमा बिक्री गरेको उखुको भुक्तानी नपाउँदा उनलाई घर व्यवहार धान्न मुस्किल परेको छ । गत वर्ष उखु खेतीकै लागि ऋण लिएका उनले ब्याज तिर्नसमेत धौ... थप पढ्नुहोस्

महोत्तरीका उखु किसान विचौलियाद्वारा ठगिँदै

११ माघ, काठमाडौं । महोत्तरीका उखु किसान विचौलियाद्वारा ठगिँदै गएका छन् । रामनगरस्थित एभरेष्ट चिनी उद्योगले विचौलिया परिचालन गरेर सस्तोमा उखु खरिद गरिरहेको छ । सरकारले मूल्य निर्धारण नगर्दा उद्योगले सस्तोमा उखु खरिद गर्दा किसान ठगिएका हुन् । जिल्लामाा ११ हजार बिगाहामा लगाएको २२ लाख क्विन्टल उखु किसानले पुरानै मूल्य प्रतिक्विन्टल रु ४३० मा बिक्री गरिरहेका छन् । उखुको पकेट क्षेत्र जिल्लाको पश्च... थप पढ्नुहोस्