fbpx

महाशिवरात्री (फोटोफिचर)

महाशिवरात्री पर्वको अवसरमा भक्तपुरको ढोलेश्वर मन्दिर परिसरमा साधुले शंक बजाउँदै । तस्वीर : रोशन सापकोटा झापाको अर्जुनधारा जलेश्वर धाममा सोमबार महाशिवरात्रीको अवसरमा नागेश्वर शिवलिङ्गमा पूजा गर्दै श्रद्धालु भक्तजन । तस्वीर : सन्तोष शर्मा, बनियानी  झापा झापाको अर्जुनधारा जलेश्वर धाममा सोमबार महाशिवरात्रीको अवसरमा नागेश्वर शिवलिङ्गमा पूजा गर्दै श्रद्धालु भक्तजन । तस्वीर : सन्तोष शर्मा, बनियानी  झाप... थप पढ्नुहोस्

मुल्य प्रतिक्विन्टल ५ सय ३६ रुपैयाँ उखुको मूल्य निर्धारण

काठमाडौं । सरकारले आर्थिक वर्ष २०७५/०७६ का लागि उखुको मूल्य निर्धारण गरेको छ । मन्त्रिपरिषद् बैठकले यही पुस १३ र १६ गते गरेका निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता गोकुलप्रसाद बाँस्कोटाले उखुको न्यूनतम खरीद मूल्य प्रतिक्विन्टल ५३६ रुपियाँ ५६ पैसा निर्धारण गरेको जानकारी दिए । उनका अनुसार सरकारले उखु किसानलाई प्रतिक्विन्टल ६५ रुपियाँ २८ पैसासमेत अनुदान दिने निर्णय गरेक... थप पढ्नुहोस्

उखु पेलेर खुदो निकाल्दै ढोडबेँसी फाँटका किसान

२ माघ, काठमाडौं । पहाडी क्षेत्रमा खेतबारीको फसल भित्र्याएर फुर्सदिलो हुने समय भए पनि त्यहाँको एउटा फाँटका किसानलाई भने यतिखेर खुदो उत्पादन र बिक्री गर्ने चटारो परेको छ । पोखरा लेखनाथ महानगरपालिका वडा नं ३२ ढोडबेँसी फाँटका कृषकलाई यस याममा उखु काट्ने, पेल्ने, रसेटोमा खुदो पकाउने र बिक्री गर्ने काममा भ्याइनभ्याई छ । सिँचाइको अभावका कारण मकै, भटमास, तोरी, मसुरोलगायतका विभिन्न अन्न तथा दलहन र ते... थप पढ्नुहोस्

उखुको अभावमा चिनी मिल बन्द

२९ जेठ, लाहान । उखुको अभाव भएपछि सिरहाको चन्द्रअयोध्यापुरमा सञ्चालित हिमालय चिनी मिल बन्द भएको छ । आवश्यकताअनुसार उखु पाउन छाडेपछि जिल्लाको एकमात्र उक्त चिनी उद्योग बन्द भएको हो । हिमालय चिनी मिलले गत २०७३ मङ्सिरदेखि चिनी उत्पादन थालेको थियो । दैनिक २५ लाख क्विन्टल उखु चाहिए पनि अहिले उखुखेतीको समय नभएकाले उखुको अभावमा उद्योग बन्द गर्नुपरेकोे हिमालय चिनी मिलका उखु प्रबन्धक अवधकिशोर यादवले जा... थप पढ्नुहोस्