पशुमुत्रको उचित स्याहार : दिगो कृषिको मूल आधार

पृष्ठभूमिः हरित क्रान्तिको आगमनसँगै कृषि क्षेत्रमा उत्पादन वृद्धिका लागि धेरै मात्रामा आयातित स्रोतहरूको प्रयोगको शुरूआत भएको छ । खाद्यान उत्पादन बढाउनको लागि जथाभावी रूपमा रासायनिक मल, विषादी, सुक्ष्म तत्व, आदिको प्रयोग हुन लाग्यो । जनसंख्या बृद्धिसंगै कृषि कार्य व्यवसायिक रूपमा वढ्दै जाँदा यी आयातित वस्तुको प्रयोगमा तिब्रता आएको तथा रोग र कीराको प्रकोप पनि बढ्दै गएको छ । रोग र कीराले मात्रै कृ... थप पढ्नुहोस्