सुन तस्करीकाण्डमा व्यवसायी दीपक मल्होत्राको संलग्नता छैन् : गृह स्रोत

साढे ३३ किलो गोल्ड तस्करीको छानविन अन्तिम चरणमा काठमाडौं । नेपालस्थित सामसुङ मोबाईलका अधिकृत बिक्रेता तथा प्रतिष्ठित व्यवसायी दीपक मल्होत्राको चर्चित सुन तस्करी काण्डमा कुनै संलग्नता नरहेको गृह मन्त्रालय उच्च स्रोतले जनाएको छ ।   बिगत केही दिनदेखि व्यवसायी मल्होत्रा साढे ३३ किलो सुन तस्करीकाण्डमा मुछिएको, उनको व्यवसायिक साझेदार भनिएका हुण्डी व्यापारी बिमल पोद्दारलाई उच्चस्तरीय छानविन समितिले प्र... थप पढ्नुहोस्