fbpx

शिक्षा आयोगको सुझाव : सङ्घीय शिक्षा ऐनमा प्रतिबिम्बन गराउने तयारी

काठमाडौं । शिक्षामा समाजवादोन्मुख कार्यदिशासहितको उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोगको प्रतिवेदनका सिफारिशलाई नेपाल सरकारले सङ्घीय शिक्षा ऐनमा प्रतिविम्बनको तयारी गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले मस्यौदा गरिरहेको सङ्घीय शिक्षा विधेयकमा माध्यमिक तहसम्मको निःशुल्क शिक्षासम्बन्धी संविधानको मौलिक हकको कार्यान्वयनका लागि केन्द्र, प्रदेश र स्थानीय सरकार तथा विद्यालयको जिम्मेवारीबारे उल्ले... थप पढ्नुहोस्

शिक्षकका दलीय सङ्गठन खारेज गराउँदै उच्चस्तरीय आयोग

काठमाडौं । सामुदायिक विद्यालयका शिक्षकलाई पेशागतरुपमा जिम्मेवार बनाउन उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोगले शिक्षकका दलीय सङ्गठन खारेजीको प्रस्ताव गरेको छ । आयोगले शिक्षामा अति राजनीतिकरणले गुणस्तरमा गम्भीर नकारात्मक असर परेको ठहरसहित कुनै पनि विद्यालय शिक्षकले कुनै पनि राजनीतिक दलको पार्टी सदस्यता तथा पदाधिकारी हुन नपाउने र भएमा शिक्षक पद स्वतः नरहने गरी कानूनी प्रबन्ध गर्न सुझाएको हो । ‘दलैपिच्छेक... थप पढ्नुहोस्

निजी विद्यालयलाई प्रधानमन्त्रीले दिए यस्तो निर्देशन

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले महँगो शुल्क लिएर पढाइरहेका निजी विद्यालयले पैसाको लोभमा विद्यार्थीको रुचीलाई नमार्न आग्रह गरेका छन् । नेपाली विद्वान् पुर्खाका सन्तान भएको स्मरण गर्दै प्रधानमन्त्री ओलीले विद्यार्थीले आफ्नो रुचीअनुसारको अध्ययन गर्ने अवसर नपाउँदापछि परेको बताए। उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोगले आज बूढानीलकण्ठमा आयोजना गरेको राष्ट्रिय शिक्षा सम्मेलनको उद्धाटन गर्दै प्रधा... थप पढ्नुहोस्

समयमै काम नसकेपछि शिक्षा आयोगको म्याद थपियो

काठमाडौं । निर्धारित समयमा काम नसकेकाले सरकारले उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोगको म्याद थप गरेको छ । प्रारम्भिक प्रतिवेदन तयार पारेको आयोगले सरोकारवालाको राय–सुझाव संकलनका लागि पुस २२ सम्मको लागि ३७ दिन म्याद थपिएको शिक्षा मन्त्रालयले जनाएको छ। मन्त्रिपरिषदको निर्णयअनुसार गत असार ३१ गते शिक्षामन्त्री गिरिराजमणि पोखरेलको संयोजकत्वमा २४ सदस्यीय आयोग गठन भएको थियो। प्रारम्भिक प्रतिवेदनसहित आयोगको... थप पढ्नुहोस्