fbpx

नाटेश्वरी रोडाढुङ्गा उद्योग सञ्चालनमा रोक नलगाउन आदेश

काठमाडौं । उच्च अदालत पाटनले नुवाकोटको नाटेश्वरी रोडा ढुङ्गा उद्योग सञ्चालनमा रोक नलगाउन अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीश मोहम्मद साविर हुसैन र विष्णुप्रसाद कोइरालाको संयुक्त इजलासले आज भूकम्पपीडितको आवास पुनःनिर्माणमा समेत असर पर्ने हुनाले सो उद्योग सञ्चालनमा रोक नलगाउन जिल्ला प्रशासन कार्यालय, नुवाकोटको नाममा अन्तरिम आदेश जारी गरेको हो । आदेशमा भनिएको छ, “खानी सञ्चालन तत्काल रोक लगाउँ... थप पढ्नुहोस्