fbpx

बिपी चोकमा साँझपख आफैँ बल्ने र बिहान आफैँ निभ्ने बत्ती जडान

नेपालगञ्ज । दशैं नजिकिएसंगै नेपालगञ्जको बिपी चोकमा उच्च प्रविधिको बिजुली बत्ती 'हाइमास्ट' जडान गरिएको छ । सोह्र मिटर उचाइको खिया नलाग्ने फलामे पोलमा जडित आठ वटा बत्ती एक साथ झलमल बालिएको छ । नेपालगञ्ज उपमहानगरपालिकाले हाइमास्ट निर्माण उपभोक्ता समितिमार्फत सो बत्ती जडान गरेको हो । नेपालमै पहिलोपटक यती उज्यालो र शक्तिशाली हाइमास्ट जोडिएको हो । साँझपख आफैँ बल्ने र बिहान आफैँ निभ्ने स्वचालित हाइ... थप पढ्नुहोस्