fbpx

छापामार शैलीमा पार्टी फुटाएको विवेकशील साझा पार्टीको आरोप

काठमाडौं । उज्जल थापा समूहले छापामारा शैलीमा पार्टी फुटाएको विवेकशील साझा पार्टीले आरोप लगाएको छ । पार्टीका प्रवक्ता डा.सूर्यराज आचार्यले १५ महिनासँगै काम गरेर साथीहरुले थाहै नदिई छापामारा शैलीमा पार्टी फुटाएको निष्कर्ष पार्टी केन्द्रीय कार्य समितिले निकालेको जानकारी दिए । पार्टी केन्द्रीय कार्य समितिको बैठकका निर्णय सार्वजनिक गर्न आज काठमाडौंमा पत्रकार सम्मेलन गरी उनले पार्टी भित्रका कमी कमजोर स... थप पढ्नुहोस्