सेन्सरसहितका सडक बत्ती जडान शुरु !

कञ्चनपुर । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१० झलारी बजारमा सेन्सरयुक्त सडक बत्ती जडान शुरु गरिएको छ । बजार क्षेत्रका मुख्य चोकमा अँध्यारो हुँदा स्वचालित रूपमा बल्ने र उज्यालो हुँदा आफैँ निभ्ने बत्ती जडान शुरु गरिएको हो । एलइडी चिममा सेन्सर जडान गरिएको छ । वडा कार्यालयको रु दुई लाख ५० हजार रकम खर्चेर बजार क्षेत्रमा १०० बत्ती जडान गरिने वडाध्यक्ष लालबहादुर ऐरले बताए । परीक्षणका रूपमा आधा दर्जन ठाउ... थप पढ्नुहोस्

पाँच वर्षभित्र प्यूठानका सबै बस्ती उज्यालो हुने !

प्यूठान । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले आगामी पाँच वर्षभित्र प्यूठानका सम्पूर्ण बस्ती उज्यालो हुने बताएका छन । प्यूठान नगरपालिकाको आयोजनामा ‘प्यूठानमा ऊर्जा, जलस्रोत र सिँचाइको सम्भावना’ विषयक अन्तक्र्रियामा उनले रोल्पामा लुङ्ग्री माडी करिडोर निर्माण कार्य चलिरहेको र प्यूठानमा झिमु्रक करिडोरलाई एकीकृतरुपमा सञ्चालन गरी सडक, सिँचाइ, ऊर्जा र तटबन्धको काम सञ्चालन गर्न अध्ययन गरी यसको... थप पढ्नुहोस्