हिलो छ्याप्ने अवस्थामा छैन,पार्टीबाट छुट्टिएर गएकाहरुलाई फर्कन रवीन्द्र मिश्रको आग्रह 

काठमाडौं । विवेकशील साझा पार्टीले पार्टीबाट छुट्टिएर गएकाहरुलाई फर्कन आग्रह  गरेको छ। पार्टी कार्यालय बखुण्डोलमा आज पत्रकार सम्मेलन गरेर विवेकशील साझाका संयोजक रविन्द्र मिश्रले पार्टीबाट छुट्टिएर गएका उज्वल थापालगायत नेताहरुलाई पार्टीमा फर्कन आग्रह गरेका हुन्। वैकल्पिक शक्ति निर्माणका क्रममा आफूहरु नयाँ र अपरिपक्व भएका कारण कमजोरीहरु हुन सक्ने भन्दै उनले त्यस्ता मतभेदलाई वार्ताबाटै समाधान गर्न सक... थप पढ्नुहोस्