भोजपुरमा उडान सेवा ठप्प, यात्रुलाई सास्ती

भोजपुर । जिल्लामा रहेको एक मात्र टक्सार विमानस्थलमा एक महिना अघिदेखि अवरुद्ध भएको छ । गत साउन १९ गतेबाट उडान नहुँदा जिल्ला अस्पतालमा उपचार हुन नसकी अन्यत्र सिफारिस गरिएका बिरामीलाई लैजान समस्या परेको छ भने आकस्मिक कामका तत्काल राजधानी पुग्न र वृद्धवृद्धा तथा असक्तलाई पनि ओहोर–दोहोर गर्न समस्या हुँदै आएको छ । भोजपुर जिल्ला अस्पतालले मासिक १२ बिरामी अन्यत्र पठाउने गरेको जानकारी दिँदै चिकित्सक शिव... थप पढ्नुहोस्