भोलीदेखि जुम्ला विमानस्थल बन्द !

एक महिनाका लागि उडान सेवा बन्द हुने जुम्ला । जिल्ला सदरमुकाम खलङ्गास्थित विमानस्थलको स्तरोन्नति गरिने भएपछि एक महिनाका लागि उडान सेवा बन्द हुने भएको छ। विमानस्थल प्रमुख कैलाश शर्माका अनुसार अहिले पनि जहाज अवतरण हुनुभन्दा अघिपछि स्तरोन्नति गर्ने कार्य भइरहेको छ। स्तरोन्नति छिटो सिध्याउन भोली बिहीबारदेखि उडान बन्द गर्ने निर्णय गरिएको शर्माले बताए। यहाँ तारा, सीता, समिट र नेपाल वायुसेवा निगमको जहा... थप पढ्नुहोस्