fbpx

गौतमबुद्ध विमानस्थलबाट भदौदेखि व्यावसायिक उडान सुरु हुने

काठमाडौं । सन् २०१७ को डिसेम्बरसम्म राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको गौतमबुद्ध विमानस्थलको भौतिक प्रगति मात्रै २६ प्रतिशत थियो । आयोजनामा चिनियाँ ठेकेदार ‘नर्थवेष्ट सिभिल एभिएसन’ र स्थानीय सहायक ठेकेदारको बीचमा समन्वय थिएन । कामको गति कछुवाको जस्तै थियो । समस्या समाधानका लागि भएका पहलसमेत सकारात्मक हुनसकेको थिएन । निर्माण सामग्री उपलब्ध हुनसकेको थिएन । नेपाल नागरिक उड्डयन प्राधिकरणले समेत प्र... थप पढ्नुहोस्

प्याराग्लाइडिङको सफल परीक्षण

बलेवा । बागलुङको बलेवामा पहिलोपटक प्याराग्लाइडिङको सफल परीक्षण गरिएको छ । पोखराको लेक भ्याली प्याराग्लाइडिङ कम्पनीले आज सफल परीक्षण गरेको हो । बागलुङ नगरपालिका–१३ पैँञ्युपाटाको पहरेको धुरीबाट प्याराग्लाइडिङ गरी वडा नं १४ नारायणस्थानमा रहेको विमानस्थलनमा सफल अवतरण गरिएको पाइलट टेकबहादुर थापाले बताए । प्रथम बलेवा महोत्सवका अवसरमा मुख्य आकर्षणका रुपमा प्रस्तुत गर्न लागिएको प्याराग्लाइडिङको आज परीक्... थप पढ्नुहोस्

आजबाट भोजपुर-काठमाडौँ सातै दिन उडान सुरु

भोजपुर । भोजपुर- काठमाडौँ उडान थप गरिएको छ । यात्रुको चाप बढेसँगै अब हप्तामा सातै दिन उडान हुने नेपाल वायुसेवा निगम भोजपुरका सहायक स्टेसन प्रमुख राजु मिजारले जानकारी दिए । यसअघि हप्तामा छ दिनमात्र भोजपुर–काठमाडाँै उडान हुँदै आएको थियो । नयाँ कार्यतालिकाअनुसार आजबाट उडान हुने कार्यालयले जनाएको छ । त्यस्तै करीब एक महीनाबाट बन्द रहेको भोजपुर–विराटनगर उडान पनि शनिबार 'आजबाट' देखि नै शुरु हुने भएको छ... थप पढ्नुहोस्

दुर्घटनाग्रस्त तारा एयर पाँच महिनापछि उड्यो

जुम्ला । दुर्घटनाबाट क्षतिग्रस्त तारा एयरले जहाज मर्मत गरेर झण्डै पाँच महिनापछि उडान भरेको छ । गत जेठ २६ गते जुम्ला विमानस्थलमा अवतरणका क्रममा टायर पञ्चर भएर तारा एयरको जहाज दुर्घटना भएको थियो । आवश्यक मर्मतपछि सो जहाज बिहीबार काठमाडौँका लागि उडान भरेको छ । तारा एयरलाइन्सको ९ एन एइभी कलसाइन भएको जहाज दुर्घटना भएपछि जुम्ला विमानस्थलमा पार्किङ गरेर राखिएको थियो । नागरिक उड्डयन प्राधिकरण जुम्लाका प... थप पढ्नुहोस्

बन्द भएको दुई महिनापछि भोजपुरमा हवाई सेवा सुरु

भोजपुर । दुई महिनादेखि अवरुद्ध भएको नेपाल वायु सेवा निगमको उडान सेवा आजदेखि पुनः सञ्चालनमा आएको छ । जहाजलाई साउन १८ गतेदेखि मर्मत तथा व्यवस्थापन गर्नुपर्ने भन्दै निगमले हवाई सेवा बन्द गरेको थियो । निगमले ८ जेठदेखि बन्द गरेको उडान सेवा गएको असार २२ गतेदेखि जहाजको उडानको भाडादर एक हजार तीन सय ५० रुपैयाँको दरले बढाएर काठमाडौ‌ं भोजपुरको भाडा पाँच हजार एक सय ३० पुर्‍याएर उडान सेवा सञ्चालनमा ल्याएको वा... थप पढ्नुहोस्