fbpx

क्षेत्रीय अस्पताल पोखरामा उडुस आतंक, बिरामी र कुरुवा हैरान !

कास्की । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गतको क्षेत्रीय अस्पतालमा उडुस परेपछि बिरामी र उनीहरूका कुरुवा हैरान भएका छन् ।बिरामी कुर्न बसेकालाई पनि उडुसले टोकेर हैरान पारेपछि कुरुवाले अस्पतालका नर्सहरूलाई समस्या सुनाएका छन् । बिरामी हुँदा पिडा त छदै छ त्यहि माथि उडुसले टोकेपछि बिरामी हैरान हुँदै आएका छन् । अस्पतालमा उडुसले सबैलाई टोकेर हैरान बनाउदा पनि अस्पताल स्रोतले कुनै कदम नचालेको बिरामी... थप पढ्नुहोस्