नेकपाका नेता कार्यकर्ता जहाँ भेट्यो, त्यही समाउछौं : एसएसपी सुवेदी

काठमाडौं । सरकारले विप्लव नेतृत्वको नेकपामाथि प्रतिबन्ध लगाएसँगै नेपाल प्रहरीले उक्त पार्टीमा आवद्ध जोकोहीलाई जहाँ भेट्यो त्यहीँ नियन्त्रणमा लिने भएको छ । मंगलबार अपरान्ह बसेको मन्त्रिपरिषद् बैठकले राजनीतिक एजेण्डा बोकेर परिवर्तनका लागि क्रान्तिको बाटोमा अघि बढिरहेको नेकपालाई आपराधिक घोषित गर्दै प्रतिबन्ध लगाएसँगै प्रहरीले आक्रामक नीति अपनाउने भएको हो । केन्द्रीय प्रहरीका प्रवक्ता एसएसपी उत्तमरा... थप पढ्नुहोस्

३ महिनामा समातिए १२ सय अपराधी

काठमाडौं । नेपाल प्रहरीले ३ महिनाको अवधिमा विभिन्न अपराध गरी फरार भएका १ हजार २ सय भन्दा बढी अभियुक्तलाई पक्राउ गरेको छ । समुदाय–प्रहरी साझेदारी कार्यक्रम सुरु भएपछि गएको कात्तिक यता १ हजार २ सयभन्दा बढी अभियुक्तलाई कानुनी दायरामा ल्याइएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । प्रहरी प्रवक्ता उत्तमराज सुवेदीले समुदायको सहयोगबिना शान्तिसुरक्षा व्यवस्थापन र अपराध नियन्त्रणमा प्रहरीको मात्रै एकल प... थप पढ्नुहोस्