कारको ठक्करबाट बाटो काट्दै गरेका बालबालिकाको मृत्यु

बेइजिङ । उत्तरपूर्वी चीनमा विद्यालय जान लागेका स–साना बालबालिकाले बाटो काट्ने क्रममा कारले ठक्कर दिएपछि पाँच जनाको मृत्यु भएको छ । बाटो काट्दै गरेका उनीहरुलाई एक कारले ठक्कर दिएपछि पाँच बालबालिकाको मृत्यु हुनुको साथै अन्य १८ जना घाइते भएका स्थानीय सञ्चारमाध्यमले जानकारी दिएका छन् । लिआओनिङ प्रान्तको हुलुदाओ शहरमा यो दुर्घटना भएको हो । ठक्कर दिने कारको चालकलाई हिरासतमा लिइ अनुसन्धान सुरु गरिएको स... थप पढ्नुहोस्