fbpx
india-leader

भारतमा मोदी कि गड्करी ? यस्तो छ आरएसएसको तयारी

भूमिका निर्वाहमा यो एक अनौठो विरोधाभास हो । नरेन्द्र मोदी (भारतीय प्रधानमन्त्री) ले नागपुरमा नितिन गडकरीका लागि (चुनाव) प्रचार गरेनन्, तर आफ्ना केन्द्रिय यातायात मन्त्री एवं आर.एस.एस. प्रमुख मोहन भागवतका यी प्रियपात्रलाई वाराणसीमा आफ्नो अभियानमा सरिक हुन आमन्त्रित गरे । मोदी र गडकरीका बीच छायाँ शक्तिको खेल बनेको १८० सिट सिद्धान्तको कारण भाजपाभित्र धेरैखाले अड्कलको विषय बनेको छ ,जो घुमिरहेको छ... थप पढ्नुहोस्

‘इनर्जी बैंकिङ’ गर्न भारत सहमत

काठमाडौं । वर्षाको समयमा नेपालमा बढी हुने विद्युत् उपयोग गर्ने गरी ‘इनर्जी बैंकिङ’ गर्न भारत सहमत भएको छ । भारतको राजधानी नयाँ दिल्लीमा हिजो सम्पन्न विद्युत् आदानप्रदान समिति ९पावर एक्सचेञ्ज कमिटी (पिइसी)को १३औँ बैठकले नेपाल र भारतबीच इनर्जी बैकिङ गर्ने निर्णय गरेको हो । नेपालले लामो समयदेखि बर्खायाममा उत्पादित बिजुली भारत निर्यात गर्ने र हिउँदमा उताबाट लिने गरी भारतसँग इनर्जी बैकिङ गर्ने प्रस्ताव... थप पढ्नुहोस्