रुकुमपूर्वमा सदरमुकाम विवाद, निषेधाज्ञा जारी

रुकुम पूर्व । रुकुम पूर्वको सदरमुकाम विवाद चर्किएपछि जिल्ला प्रशासन कार्यालयले अनिश्चितकालीन निषेधाज्ञा जारी गरेको छ । प्रशासनले आइतबार साँझ ७ बजेदेखि पूर्वमा सिस्ने गाउँपालिका ५ धौलापहिरा, पश्चिममा सोही गाउँपालिकाको रानीकोट, उत्तरमा सिस्ने गाउँपालिका ६ रुकुमगाड हुँदै धाउनेसम्म र दक्षिणमा सिस्ने गाउँपालिका ५ को शहीपार्क हुँदै रुमालबारासम्म प्रवेश निषेधाज्ञा आदेश जारी गरेको छ ।  निषेधाज्ञा जारी गरि... थप पढ्नुहोस्