fbpx

विश्वमै अत्यन्त दुर्लभ मानिएको‘लोन्डेसी’ गुराँस म्याग्दीमा भेटियो

गलेश्वर । उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिका ४ नारच्याङको जङ्गलमा दुर्लभ जातको ‘लोन्डेसी’ प्रजातिको गुराँस भेटिएको छ । नीलगिरि अन्नपूर्ण बेस क्याम्प जाने बाटोको जगरघारी, खानी वन र हुमकलाको जङ्गलमा विश्वमै अत्यन्त दुर्लभ मानिएको ‘लोन्डेसी’ प्रजातिको गुराँस भेटिएको गाउँपालिका ४ का अध्यक्ष चन्द्रप्रसाद फगामीले जानकारी दिए । वडाध्यक्ष फगामीका अनुसार नारच्याङमा निर्माणाधीन मिस्त्रीखोला जलविद्युत् ... थप पढ्नुहोस्