आउँदो वर्षको सुरुमा ट्रम्प र किमको भेटवार्ता हुने

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाका नेता किम जोङ–उनसँग आउँदो वर्षको सुरुमा भेटवार्ता हुने गरी तयारी भइरहेको बताएका छन् । ट्रम्पले आउँदो वर्षको जनवरी वा फेब्रुअरीमा किमसँग भेटवार्ता हुने बताएको समाचार संस्था रोयटर्सले उल्लेख गरेको छ । वार्ताको स्थान भने अहिले नै तय भएको छैन, तर तीन स्थानबारे चर्चा भइरहेको उनले बताए । अहिले उत्तर कोरिया तथा नेता किमसँग आफ्नो सम्बन्ध निकै ... थप पढ्नुहोस्