fbpx

ट्रम्पले किमलाई पठाए चिठ्ठी

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाली नेता किम जोङ उनलाई गत हप्ता पत्र पठाएका छन् । वासिङटन र प्योङयाङबीच भइरहेको परमाणु निःशस्त्रीकरण वार्तामा संलग्न स्रोतको हवाला दिँदै सिएनएनले जनाएको छ । दुई पक्षले ट्रम्प र किमको दोस्रो भेटको तयारीबारे छलफल भइरहँदा ट्रम्पको यो पत्र प्योङयाङ पुगेको हो ।   अमेरिकी उच्च प्योङयाङसम्म पुगेर हातैले पत्र किमसम्म पुर्याएका थिए । दुई देशबीचको छल... थप पढ्नुहोस्